PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

समाजवादी पार्टीले टुंग्यायो कास्की, दाङ र बागलुङका उम्मेदवार



पहिलोपोस्ट

समाजवादी पार्टीले टुंग्यायो कास्की, दाङ र बागलुङका उम्मेदवार

काठमाडौँः समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवार टुंगो लगाएको छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ट्वीटमार्फत उम्मेदवार चयन भएको जानकारी दिएका छन्। 

जसअनुसार कास्की २ प्रतिनिधिसभामा धर्मराज गुरुङको उम्मेदवारी चयन भएको छ। यस्तै, प्रदेशसभातर्फ बागलुङ २ (ख) मा अशोककुमार बिक र दाङ ३ (ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बानाउने निर्णय भएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell