PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त



पहिलोपोस्ट

मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त
फोटोः डा भगवान कोइरालाको फेसबुक

काठमाडौं : मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरिएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने चर्चा चलेको थियो। तर चिकित्सक भएकै नाताले मेडिकल काउन्सिलमा उनले प्रभावकारी भूमिका खेल्न सक्ने भन्दै उनलाई अध्यक्ष बनाइएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell