PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले आज एमसिसीसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले आज एमसिसीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं:  नेपाली क्रिकेट टोलीले आज मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) सँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल आज बिहान साढे ९ बाट सुरु हुनेछ।

एमसिसीको नेपाल टुरका क्रममा आज दोस्रो खेल हो। पहिलो खेलमा नेपाल यू १९ लाई ३८ रनले हराएको एमसिसीले आज सिनियर टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

यता नेपालका लागि भने कप्तानमा नियुक्त भएयता ज्ञानेन्द्र मल्लको कप्तानीमा यो पहिलो खेल हुनेछ। आजको खेल नेपालले मल्लको पूर्ण कप्तानीमा खेल्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell