PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

नेकपा सचिवालयले सिफारिस गर्‍यो सातै प्रदेश प्रमुखको नाम



पहिलोपोस्ट

नेकपा सचिवालयले सिफारिस गर्‍यो सातै प्रदेश प्रमुखको नाम

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ। आज बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा अमिक शेरचन, सोमनाथ अधिकारी,तिलक परियार, धर्मनाथ यादव, विष्ण प्रसाइ, शर्मिला त्रिपाठी र गोविन्द कलौली रहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार मन्त्रिपरिषदको सिफारिसमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँद नियुक्त भएका प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो।

नेकपा महासचिव विष्णु पौडेलले नाम सिफारिस भए पनि उनीहरु कुन प्रदेशका प्रमुख हुने भन्ने सरकारले निर्णय गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell