PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

कालापानी नेपालकै भएको भन्दै परराष्ट्र मन्त्रालयले भन्यो : एक पक्षीय निर्णय मान्य हुँदैन



पहिलोपोस्ट

कालापानी नेपालकै भएको भन्दै परराष्ट्र मन्त्रालयले भन्यो : एक पक्षीय निर्णय मान्य हुँदैन

काठमाडौं : परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग रहेको प्रस्ट्याउँदै एक पक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने जनाएको छ।

भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्साका विषयमा आएका समाचार र टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्रले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell