PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

युरोपा लिग: म्यानचेस्टर युनाइटेडको सहज जित



पहिलोपोस्ट

युरोपा लिग: म्यानचेस्टर युनाइटेडको सहज जित

युरोपा लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले पार्टिजनलाई पराजित गरेको छ। घरेलु मैदानमा युनाइटेडले ३–० को जित हात पारेको हो।

युनाइटेडले पहिलो हाफमा गरेको २ गोल र दोस्रो हाफमा १ गोल गर्‍यो। खेलको २१ औं मिनेटमा ग्रिनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। फेरि ३३ औं मिनेटमा मार्टियलले अर्को गोल थपे। दोस्रो हाफमा रासफोर्डले अर्को गोल थप्दा युनाइटेडले पार्टिजनमाथि सहज जित निकालेको हो।

यो जितसँगै युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell