PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

कालापानी हाम्रो होः भारतले जारी गरेको नयाँ नक्साविरुद्ध नेविसंघको प्रदर्शन, हेर्नुस् फोटोमा

कालापानी हाम्रो होः भारतले जारी गरेको नयाँ नक्साविरुद्ध नेविसंघको प्रदर्शन, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपाली भूभाग कालापानी भारतीय नक्सामा समेटिएको विषयले अहिले चर्चा पाइरहेको छ। नेपाल सरकारले कालापानी नेपालको भन्दै आपत्ति जनाएको छ। भारतीय पक्षले उक्त नक्सा नयाँ नभएको र भूभाग नमिचेको दाबी फर्काएको छ। सार्वजनिक भएको नक्साले विवाद र बहस दुबै निम्त्याएको छ।

सत्तारुढ दलदेखि प्रतिपक्ष दलका भातृ संगठनसम्म सडकमा उत्रिएका छन्। नेपाली भूभाग मिचेको मान्य नहुने भन्दै उनीहरुले सरकारमाथि दबाब दिइरहेका छन्।

शुक्रबार बिहान प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पुनः सडक प्रदर्शन गरेको छ। प्रदर्शनका केही तस्विरहरुः–



ट्रेन्डिङ पोस्ट

Ncell