PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

भारतले जारी गरेको नयाँ नक्साको विषयलाई लिएर प्रम निवासमा बृहत बैठक सुरु



पहिलोपोस्ट

भारतले जारी गरेको नयाँ नक्साको विषयलाई लिएर प्रम निवासमा बृहत बैठक सुरु

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। जम्मु कश्मीरमा नयाँ व्यवस्था लागू गरेपछि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग समेटिएको विषयलाई लिएर सर्बदलीय बैठक प्रधानमन्त्री ओलीले डाकेका हुन्।

भारतले नयाँ नक्सा जारी गरेलगत्तै सत्तारुढ दलकै भातृ संगठन तथा प्रतिपक्षी दलका भातृ संगठनहरु सडकमा उत्रिएका छन्। परराष्ट्र मन्त्रालयले नयाँ नक्सा आफूले नमान्ने प्रस्टिकरण दिइसकेको छ भने भारत सरकारले पनि नयाँ नक्सामा नेपाल सीमानातिर नछोएको दावी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell