PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

भारतीय सीमा अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने विप्लवका तीन कार्यकर्ता पक्राउ

भारतीय सीमा अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने विप्लवका तीन कार्यकर्ता पक्राउ

प्रवीण रानाभाट/पहिलोपोस्ट

काठमाडौं: भारतले हालै जारी गरेको राजनीतिक नक्साको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।

आज दिउँसो भारतले सीमा अतिक्रमणका विरोधमा प्रतिवन्धित नेकपाका महासचिव विप्लवका पुत्र प्रकाशको नेतृत्वमा विरोध कार्यक्रम आयोजना गरिएको थियो।

ट्रेन्डिङ पोस्ट

Ncell