PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

भारतको विरोध गर्दै बानेश्वरतिर लम्केका विद्यार्थीलाई प्रहरीले बबरमहलमै पक्रे यसरी

भारतको विरोध गर्दै बानेश्वरतिर लम्केका विद्यार्थीलाई प्रहरीले बबरमहलमै पक्रे यसरी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आइतबार दिउँसो अखिल क्रान्तिकारी, काभ्रे जिल्ला समितिले माइतीघरमा भारत विरोधी नारा घन्काए। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको नक्सा मिचेको विरोध गर्दै विद्यार्थी नारा घन्काउँदै बानेश्वर जाँदै थिए। 

विद्यार्थीको र्‍याली बबरमहलमा नपुग्दै प्रहरीको धरपकडमा परे। कोही विद्यार्थी भागे। कोही प्रहरीको फन्दामा परे। प्रहरी र विद्यार्थीको घम्साघम्सी यस्तो देखिएको थियो। तस्विरमा हेर्नुस्:



ट्रेन्डिङ पोस्ट

Ncell