PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

कालापानी विवादबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय समिति



पहिलोपोस्ट

कालापानी विवादबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

काठमाडौँः भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभाग कालापानी समावेश भएको विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज प्रधानमनत्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ। समितिले बिहान ११ः३० बजे प्रधानमन्त्रीलाई बोलाएको छ।

यस्तै, प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नक्साबारे छलफल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाएको छ। 
दुबै समितिले एकै विषयमा फरक फरक छलफल गर्न लागेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell