PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

उत्तराखण्डमा भूकम्प जाँदा नेपालको सुदूरपश्चिममा धक्का महसुस



रासस

उत्तराखण्डमा भूकम्प जाँदा नेपालको सुदूरपश्चिममा धक्का महसुस
फोटो : usgs.gov ।

बैतडी : भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प आज बिहान ७ः४५ बजे गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell