PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

उपनिर्वाचन : स्थानीय तहका लागि आज मनोनयन दर्ता 



पहिलोपोस्ट

उपनिर्वाचन : स्थानीय तहका लागि आज मनोनयन दर्ता 

काठमाडौँ : मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत बुधबार स्थानीय तहका उम्मेदवारहरुको मनोनयन हुँदैछ। सम्बन्धित निर्वाचन कार्यालयमा मनोनयन हुनेछ। 

स्थानीय तहमा एक नगर प्रमुख, गाउँपालिका अध्यक्ष तीन र गाउँपालिका उपाध्यक्ष एक तथा ४३ वडाध्यक्षका लागि निर्वाचन हुनेछ। कार्यकारी बाहेकका अन्य पद पनि रिक्त भए पनि निर्वाचन हुने छैन । 

उपनिर्वाचन ३७ जिल्लामा ५२ जनप्रतिनिधिका हुँदैछ। यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मनोनयन र चुनाव चिह्न वितरण भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell