PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

माइतीघरमा गुञ्जियो किसन भुसन र अदम्बत्तीको गीत, खेलियो समाचकेवा : हेर्नुस् फोटोमा

माइतीघरमा गुञ्जियो किसन भुसन र अदम्बत्तीको गीत, खेलियो समाचकेवा : हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: थारु समूदायमा दिदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायुको कामना गर्दै मनाइने पर्व समाचकेवा राजधानीमा पनि मनाइएको छ। राजधानीको माइतीघरमा काठमाडौंमा रहेका थारु समूदायले समाचकेवा खेल्दै पर्व मनाएको हो।

यस अवसरमा सहभागीले थारुहरुको प्राचीन राजा किसन भुसन र रानी अदम्बत्तीबीच भएको कारुणिक सम्बादको गीतसमेत गाएका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell