PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

यस्तो देखियो चाबहिलको सिन्दूर जात्रा, फोटोमा हेर्नुस्

यस्तो देखियो चाबहिलको सिन्दूर जात्रा, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


चाबहिल क्षेत्र आज होली झैं 'सिन्दूर जात्रा'ले रंगिएको छ। चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको रथयात्रा अन्त्य गरी आज सिन्दुर जात्रा गरिएको हो।

जात्राका अवसरमा चाबहिल क्षेत्रका स्थानीयले आज आफन्तलाई सामेल गराइ भोजसमेत खुवाउने परम्परा रहेको छ। कातिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो जात्रा मार्गशीर्ष कृष्ण तृतियाका दिन सिन्दूर जात्रा गरी अन्त्य गर्ने चलन छ।
 
जात्रा मनाउन स्थानीयहरु परम्परागत तथा साँस्कृतिक भेषभुषामा सजिएका थिए भने चारदिने जात्राका लागि चाबहिलबाट कुटुबहालसम्मको क्षेत्र दुलही जस्तै सजाइएको थियो। जात्राका अवसरमा एकअर्कालाई रंग दल्ने परम्परा पनि रहेको छ। जात्रामा बालबालिका तथा युवादेखि बृद्धबृद्धासम्मको सहभागीता रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell