PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

कीर्तिपुरको मैदानमा सचिन तेन्दुलकरको लुक्स

कीर्तिपुरको मैदानमा सचिन तेन्दुलकरको लुक्स

पहिलोपोस्ट /पहिलोपोस्ट


क्रिकेट समर्थकहरु लागि भारतीय क्रिकेट सचिन तेन्दुलकरसँग भेट्न पाउनु विशेष हुने गर्छ। हिजो नेपाल आएका उनी आज बिहान कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा पुगे। यहाँ उनी क्रिकेटसँगै बाल अधिकारका लागि ब्रान्ड एम्बेसडरका रुपमा आएका हुन्। युनिसेफले उनको भ्रमणको चाँजोपाजो मिलाएको हो। बालबालिकासँगै तेन्दुलकर क्रिकेट यही मैदानमा खेल्दैछन्। हेर्नुस कीर्तिपुरको मैदाना सचिनको लुक्स



ट्रेन्डिङ पोस्ट

Ncell