PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालबालिकासँग यस्तो देखियो कीर्तिपुर मैदानमा सचिनको बलिङ र ब्याटिङ

बालबालिकासँग यस्तो देखियो कीर्तिपुर मैदानमा सचिनको बलिङ र ब्याटिङ

प्रवीण रानाभाट/पहिलोपोस्ट


क्रिकेट समर्थकहरुले भारतीय क्रिकेटर सचिन तेन्दुलकरको खेल नेपालमै प्रत्यक्ष हेर्न पाए। त्यतिमात्र हैन बालबालिकाले त सचिनसँग बलिङ र ब्याटिङ नै गर्न पाए। हिजो नेपाल आएका उनी आज बिहान कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा पुगेका थिए। 

यहाँ उनी क्रिकेटसँगै बाल अधिकारका लागि ब्रान्ड एम्बेसडरका रुपमा आएका हुन्। युनिसेफले उनको भ्रमणको चाँजोपाजो मिलाएको हो। हेर्नुस कीर्तिपुरको मैदानमा सचिनको बलिङ र ब्याटिङ:



ट्रेन्डिङ पोस्ट

Ncell