PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बिहानै पशुपति दर्शन गर्न निस्किए सचिन तेन्दुलकर

बिहानै पशुपति दर्शन गर्न निस्किए सचिन तेन्दुलकर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज पशुपति दर्शन गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आज बिहानै उनी पशुपति दर्शनका लागि पुगेका थिए।  

बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफले सचिनलाई नेपाल ल्याएको हो। सचिन युनिसेफका सद्धभावना दूत हुन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell