
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ।
श्रीलंकाले छरिथ असलंकाको कप्तानीमा पुरुष र हर्षिता मादेवीको कप्तानीमा यू २३ टोली घोषणा गरेको हो।
श्रीलंका टिम (पुरुष)
छरिथ असलंका (कप्तान),पाथुम निससंका, विश्व चतुरंगा, कमिन्दु मेनिस, एसेन बन्डारा, सम्मु असन, निसान मधुस्का, जेहान ड्यानियल, एसिस्था फर्नान्डो, कलाना परारा, डुभिन्दु तिल्लेकारत्ने, सचिन्दु कोलम्बेज, कनिस्का अन्जुला
श्रीलंका टिम (महिला)
हर्षिता माधवी(कप्तान), कभिसा दिल्हरी, सत्या सान्दीपनी उमेशा थिमासिनी, थरिका शिवान्डी, लिहिनी अप्सरा, जिमन्जली विजेनायके, सचिनी निशानसाला, निलक्षना सन्दामिनी, सयानी ओसदी, मल्सा रनाटुङ्गा, सचिनी डि सिल्भा र जनादी अनाली
नेपालले पनि यस अघिनै पुरुष र महिला दुवै टोलीको घोषणा गरिसकेको छ। नेपाली पुरुष टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा रहने छ भने महिला टिम रुविना क्षत्रीको कप्तानीमा रहने छ।
नेपाली पुरुष टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पवन सर्राफ, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अविनाश बोहोरा, सुशन भारी, कुशल भुर्तेल, सन्दीप झोरा, मोहम्मद अरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी र रासिद खान
वैकल्पिक खेलाडी
रोहित कुमार पौडेल, भीम सार्की र सागर ढकाल
नेपाली महिला टिम
रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवर,
वैकल्पिक खेलाडी
ज्योति पाण्डे, संगीता राई, अस्मिना कर्माचार्य