PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माछापोखरीमा नेविसंघको मसाल जुलुस, 'लिपुलेक हाम्रै हो' भन्दै नारा लगाउने २१ जना पक्राउ

माछापोखरीमा नेविसंघको मसाल जुलुस, 'लिपुलेक हाम्रै हो' भन्दै नारा लगाउने २१ जना पक्राउ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राजधानीको माछापोखरीमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ। भारतले सीमा मिचेको विरोधमा नेविसंघले लिपुलेक हाम्रै हो भन्दै मसाल जुलुस निकालेको थियो। जुलुसमा प्रहरीले धरपकड गरेको छ। जुलुसमा सहभागी २१ जना पक्राउ परेको नेविसंघले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell