PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

चर्पी दिवसको राजधानीमा र्‍याली

चर्पी दिवसको राजधानीमा र्‍याली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज विश्व चर्पी दिवस। राजधानीको वसन्तपुरबाट सरसफाइमा चेतना जगाउने र चर्पीको प्रयोगमा प्रेरणा दिने उद्देश्यले प्रभातफेरीको आयोजना गरियो।

हनुमानढोका दरवार क्षेत्रबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै टुङ्गिएको थियो। सरकारले सिंगो मुलुक नै खुला दिसा पिसाव मुक्त घोषणा गरिसकेको छ। यद्यपि, त्यसको व्यवहारिक कार्यान्वयन भने कमजोर नै छ।

चर्पी दिवस मनाइरहँदा राजधानमै चर्पीको अभाव चर्को रुपमा रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell