PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रातमा रंगशालाको रुप यस्तो, हेर्नुस् फोटोमा

रातमा रंगशालाको रुप यस्तो, हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


यही मंसिर १५ गतेबाट नेपालमा साग हुँदैछ। सागका लागि दशरथ रंगशाला निर्माण तीव्र पारिएको छ। अहिले दशरथ रंगशालामा दिन र रात दुबै समय तीव्र रुपमा काम भइरहेको छ।

भूकम्पपछि भत्किएर लगभग सुनसान बनेको रंगशालाको रुप अहिले फेरिँदै छ। अझ रातिको रुप त मनमोहक नै। पहिलोपोस्टका समर्थ रञ्जितको लेन्सबाट कैद भएका दृश्यहरु:



ट्रेन्डिङ पोस्ट

Ncell