PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सडक  समयमा नै नबनाएको भन्दै पसल बन्द गरी सडकमा ओर्लिए चावहिलका व्यापारी

सडक समयमा नै नबनाएको भन्दै पसल बन्द गरी सडकमा ओर्लिए चावहिलका व्यापारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चावहिल - बौद्ध सडक खण्ड समयमा नै नबनेको भन्दै व्यापारीहरुले बिरोधमा निस्किएर विरोध गरेका छन्। बुधवार बिहान उनीहरु पसल बन्द गरेर सडकमा उत्रिएका हुन्।

बर्षौं बित्दा पनि सडक नबनेको र धुलोधुवाँका कारण आफ्नो स्वास्थ्य र व्यवसायमा समस्या भएको भन्दै उनीहरु विरोधमा उत्रेका हुन्। व्यवसायीहरुले बुधवार बिहान देखी नै पसल बन्द गरेर आन्दोलन गरिरहेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell