PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

उद्योग राज्यमन्त्री दुगडले गरे पदभार ग्रहण

उद्योग राज्यमन्त्री दुगडले गरे पदभार ग्रहण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त उद्योग राज्यमन्त्री मोतीलाल दुगडले पदभार ग्रहण गरेका छन्।

बिहिवार बिहान सिंहदरवार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। दुगड नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट समानुपातिक सांसद बनेका थिए। उनी सेन्चुरी मसला, विराटगरमा रहेका एक होटेलका संचालक समेत हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell