PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भौतिक पूर्वाधारमन्त्री नेम्वाङले सम्हाले पदभार

भौतिक पूर्वाधारमन्त्री नेम्वाङले सम्हाले पदभार

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन्।

बिहिवार बिहान सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट पाँचथरबाट निर्वाचित सांसद हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell