PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङद्वारा पदभार ग्रहण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङद्वारा पदभार ग्रहण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन्।

बिहिवार बिहान सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। गुरुङ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट दोलखाबाट निर्वाचित सांसद हुन्। केही समयअघि मात्रै ज्यान मार्ने उद्योगमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell