PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

बानेश्वर चोकमा सवारीको ठक्करबाट पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

बानेश्वर चोकमा सवारीको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँः आइतबार बिहान नयाँ बानेश्वर चोकमा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। डा. पुष्प जोशीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जोशीलाई केले ठक्कर दिएको यकिन भइसकेको छैन। ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बिहानकै समयमा जोशीलाई ठक्कर दिएर सवारीसाधन भागेको हुनसक्ने प्रहरीको अनुमान छ। सो क्षेत्रको सीसीटीभी फुटेजको अध्ययन गरी घटनाबारे अनुसन्धान भइरहेकाको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell