PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डीमा



पहिलोपोस्ट

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डीमा
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुगेका छन्। केही दिन अघि मृगौलाको डायलासिस गरेर फर्किएका ओली आइतवार पुन: ग्राण्डी पुगेका हुन्।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी गएको वालुवाटार स्रोतले जानकारी दियो।

स्रोतले भन्यो, 'नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु केहीबेर अघि ग्राण्डी जानुभएको छ। आजै फर्कनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell