PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नियमित स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली फर्किए निवास



पहिलोपोस्ट

नियमित स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली फर्किए निवास
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गरी निवास फर्किएको छन्। आइतबार साँझ धापासीस्थित ग्राण्डी अस्पताल पुगेका ओली राति नै निवास फर्किएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा ग्राण्डीमा स्वास्थ्य परीक्षण गरिरहेका छन्। यसअघि दुई पटक प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सम्पन्न भइसकेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell