PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पोखरामा वडाध्यक्षको गाडीमा अज्ञात समूहद्वारा बम विस्फोट



पहिलोपोस्ट

पोखरामा वडाध्यक्षको गाडीमा अज्ञात समूहद्वारा बम विस्फोट
फोटोः विज्ञानराज शर्माको फेसबुकबाट

चिप्लेढुंगाः अज्ञात समूहले पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा १७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा बम विष्फोट गरेको छ।

वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा सोमबार बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell