PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दिवंगत आत्माको चीर शान्तिका लागि शिवालयमा छरियो शतबीज, हेर्नुस् फोटोमा

दिवंगत आत्माको चीर शान्तिका लागि शिवालयमा छरियो शतबीज, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


बाला चतुर्दशीका दिन आज देशभरका शिवालयमा महाद्धीप बाली जाग्राम बसेको भक्तजनहरुले नदीमा स्थान गरी शतबीज छरेका छन्। मार्ग शीर्ष कृष्ण चर्तुर्दशीसमेत भनिने बाला चतुर्दशी पर्वमा स्नान गरी पशुपतिलगायतका शिवालय क्षेत्रमा धानको सय गेडा छरे पितृले मोक्ष पाउने मान्यता रही आएको छ।

दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै बाला चतुर्दशीमा धान, मकै, गहुँ, हलेदो, कागुनो, जौलगायतका अन्नलाई शतबीजको रुपमा छर्ने गरिन्छ।

यसै अवसरमा पारेर पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायतमा क्षेत्रमा आज बिहानैदेखि शतबीज छर्ने भक्तजनहरुको भीड लागेको थियो।

तस्विरहरु



ट्रेन्डिङ पोस्ट

Ncell