PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

त्रिचन्द्र कलेजका प्रमुखमाथि कुटपिट



पहिलोपोस्ट

त्रिचन्द्र कलेजका प्रमुखमाथि कुटपिट

काठमाडौं : त्रिचन्द्र कलेजका प्रमुखमाथि कुटपिट भएको छ। कलेजका विद्यार्थीहरुले प्रमुखमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

सोमवार बिहान प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि कुटपिट भएको हो। विज्ञान संकाय तर्फको शुल्क फिर्ता गराउने विषयमा विवाद हुँदा विद्यार्थीले न्यौपानेमाथि कुटपिट गरेका थिए।

न्यौपानेको अनुहार र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell