PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री शिक्षण अस्पतालमा



पहिलोपोस्ट

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री शिक्षण अस्पतालमा
फाइल फोटो

काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ। ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्‍याइएको छ। बिहान ९ बजेतिर प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो। 

‘नियमित स्वास्थ्य प्ररीक्षणका लागि अस्पताल जानुभएको हो,’ प्रेस सल्लाहकार सूर्य थापाले भने।

आइतवार मात्र प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा मिर्गौलाको नियमित डाइलायसिस गरेर फर्किएका थिए। प्रधानमन्त्रीको चार पटक डाइलायसिस भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell