काठमाडौं : काठमाडौंमा साँझ १० बजेर ८ मिनेट जाँदा भूकम्प भएको छ। राजधानीमा लामो समयपछि भूकम्पको महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो। भूकम्पको केन्द्र सिन्धुपाल्चोकको फुलपिङकोटमा रहेको छ।