PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

एकाएक जगमगाएको त्रिपुरेश्वर क्षेत्र, हेर्नुस् आतिसवाजीले उजिल्याएको दशरथ रंगशाला

एकाएक जगमगाएको त्रिपुरेश्वर क्षेत्र, हेर्नुस् आतिसवाजीले उजिल्याएको दशरथ रंगशाला

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज साँझ एकाएक त्रिपुरेश्वर क्षेत्र जगमगायो। लामो समय खण्डहरका रुपमा रहेको रंगशालामा एकाएक रौनक आउन थालेसँगै नजिकिँदो दक्षिण एसियाली खेलकुद सागको स्वागतका लागि दशरथ रंगशाला सजियो। उद्‍घाटन सत्रको अभ्यास जारी रहँदा आतिसवाजीहरु पड्किए। आकाश नै रङ्ग्याउने गरी फैलिएको दृश्यले केही अघिसम्म यो रंगशाला खण्डहरु थियो भन्ने पनि बिर्स्यायो। त्यसपछि रंगीन बत्तीहरुको झिलमिल।

उद्‌घाटन कार्यक्रमको अभ्यास जारी रहँदाका यी दृश्यहरुले पक्कै पनि जो कसैलाई पनि लोभ्याउँछ - 



ट्रेन्डिङ पोस्ट

Ncell