PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पहिले ९ मतले हारेका केदारनाथ आजको चुनावमा २ सय ७३ मतले बिजयी



पहिलोपोस्ट

पहिले ९ मतले हारेका केदारनाथ आजको चुनावमा २ सय ७३ मतले बिजयी

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-८ को वडाध्यक्षमा नेकपा का उम्मेदवार केदारनाथ आचार्य २७३ मतान्तरले विजय भएका छन्।

कुल ११७५ मत खसेको मा नेकपा का केदारनाथ आचार्य ले ७१२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका राले तामाङ (अशोक) ले ४३९ मत ल्याएका थिए ।

यसैगरी राप्रपा (हलो) का उम्मेदवार ले १२ मत र गाईले ३ मत प्राप्ता गरेको छ भने ९ मत मात्रै बदर भएको छ।
मतगणना नवलपुरमा गरिएको हो।

पहिला वडाध्यक्षमा ९ मतले हारेका केदार अहिले २७३ मतले विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell