PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

महिला भलिबलमा ऐतिहासिक जित,यस्तो देखियो श्रीलंकाविरुद्ध नेपालको खेल

महिला भलिबलमा ऐतिहासिक जित,यस्तो देखियो श्रीलंकाविरुद्ध नेपालको खेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो।

खेलको क्रममा दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। समर्थकहरु नेपालको झन्डादेखि ढोल बाजासम्म लिएर आएका थिए।

नेपाली टोलीले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। आजै भएको सेमिफाइनलको पहिलो खेलमा माल्दिभ्सलाई हराउँदैभारत फाइनल प्रवेश गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell