PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्जवलन

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्जवलन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : डिसेम्बर १ मा विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।  एचआइभीको रोकथामका साथै जनचेतना फैलाउन सुरु भएको यो दिवसका अवसरमा शनिवार माइती नेपालले राजधानीमा एक कार्यक्रम आयोजना गर्‍यो।  

गौशाला स्थित कार्यालय बाहिर भएको कार्यक्रममा एड्स रोकथाम बारे जनचेतना जोगाउने उद्देश्यले दीप प्रज्जवलन गरिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell