PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

युरोकप २०२० को तालिका सार्वजनिक, समूह ‘एफ’मा तीन ‘हेविवेट’ टिम



पहिलोपोस्ट

युरोकप २०२० को तालिका सार्वजनिक, समूह ‘एफ’मा तीन ‘हेविवेट’ टिम

सन २०२० मा आयोजना हुने युरोकपको खेल तालिका सार्वजनिक गरिएको छ। खेल तालिका अनुसार समूह एफ लाई ग्रुप अफ डेथका रुपमा हेरिएको छ। यो समूहमा ‘हेबी वेट’ टिमहरु फ्रान्स, पोर्चुगल र जर्मनी रहेका छन्। युरोकपकमा २४ वटा टिमहरुको सहभागिता रहने छ। प्रतियोगिता युरोपका विभिन्न १२ शहरहरुमा खेलाइने छ।

कुन समूहमा कुन टिम?

समुह ‘ए’

टर्की, इटली, वेल्स र स्विजरल्याण्ड

समुह ‘बी’

डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समुह ‘सी’

नेदरल्याण्ड्स, युक्रेन, अष्ट्रिया, प्लेअफको विनर डी टिम

समुह ‘डी’

इंग्ल्याण्ड, क्रोएसिया, चेक गणतन्त्र, प्लेअफ विनर सी

समुह ‘ई’

स्पेन, स्विडेन, पोल्याण्ड, प्लेअफ विनर बी

समुह ‘एफ’

पोर्चुगल, फ्रान्स जर्मनी र प्लेअफको विनर ए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell