PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

कास्की २ मा नेकपाकी विद्या भट्टराई एक हजार मतले अगाडी



पहिलोपोस्ट

कास्की २ मा नेकपाकी विद्या भट्टराई एक हजार मतले अगाडी

काठमाडौः शनिवार सम्पन्न उपनिर्वाचन मध्ये धेरैको चासो भएको निर्वाचन क्षेत्रमा पर्छ कास्की क्षेत्र नम्वर दुई।

अहिले यस क्षेत्रको मतगणना भइरहेको छ। हालसम्म एउटा वडाको मत गणना भइसकेको छ। अहिलेसम्मको मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेद्वार विद्या भट्टराईको अग्रता छ। भट्टराईले १ हजारबढी भोटले अग्रता लिएकी छिन्। उनको ३ हजार २ सय ७६ मत आएको छ।

त्यस्तो दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेद्वार खेमराज पौडेलले २ हजार १ सय १५ मत पाएका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell