PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

वडाध्यक्ष पदमा नेकपाका बोहरा विजयी



पहिलोपोस्ट

वडाध्यक्ष पदमा नेकपाका बोहरा विजयी

डोटीः डोटीको आदर्श गाँउपालिका–२ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।

विजयी बोहराले कुल ६ सय ८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी काँग्रेसका महादेब साउदले ६ सय ५६ मत प्राप्त गरे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell