PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

शिवराज नगरपालिका–१० लालपुर वडाध्यक्षमा राजपा उम्मेद्वार विजयी



पहिलोपोस्ट

कपिलवस्तुः शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्र विजयी भएकी छिन्।

निर्वाचन कार्यालयका अनुसार खसेको एक हजार ७२२ मतमध्ये ८६८ मत प्राप्त गरी मिश्र विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव भारतीले ४६५ मत ल्याएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell