PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

मोरङको वडाध्यक्ष निर्वाचन काँग्रेस उम्मेद्वार विजयी



पहिलोपोस्ट

मोरङको वडाध्यक्ष निर्वाचन काँग्रेस उम्मेद्वार विजयी

मोरङः मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन्।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell