PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

धरान वडा नम्वर ७ मा ने क पा उम्मेद्वार एक मतले विजयी, पुनः मतगणना गर्न कांग्रेसको माग



पहिलोपोस्ट

काठमाडौं : शनिवार सम्पन्न भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकको वडा नम्बर ७ मा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उम्मेद्वार विजयी भएका छन्। रिक्त वडा अध्यक्ष पदका जीवनराज सुवेदी एक मतले विजयी भएका हुन्।

ने क पा उम्मेद्वार सुवेदीले ६२२ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुवर्णमोहन पालिखाले ६२१ मत ल्याए। नेपाली कांग्रेसले भने पुनः मत गणना गर्नुपर्ने माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell