PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

तेक्वान्दोमा कमलले दिलाए थप एक स्वर्ण



पहिलोपोस्ट

तेक्वान्दोमा कमलले दिलाए थप एक स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालको तर्फबाट कमल श्रेष्ठले स्वर्ण पदक जितेको छ।

तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले भारतका खेलाडी राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन्।

नेपालले अहिलेसम्म तीन स्वर्ण जिति सकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell