PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

सीना मादेनले थपिन थप अर्को स्वर्ण, तेक्वान्दोको पुम्सेमा हात लाग्यो जित



पहिलोपोस्ट

सीना मादेनले थपिन थप अर्को स्वर्ण, तेक्वान्दोको पुम्सेमा हात लाग्यो जित

काठमाडौं : सीना मादेनले थप एक स्वर्ण हसिल गर्दै नेपालको पदक तालिकामा ५ स्वर्ण पुर्‍याएकी छिन्। तेक्वान्दो तर्फको पुम्सेमा सीनाले स्वर्ण पदक हासिल गरेकी हुन्। उनले ८.१५ स्कोर गरिन्। उनले १८-२३ उमेर समूहमा जित हासिल गरेकी हुन्

श्रीलंकाले ७.९६० स्कोर गर्दै रजत तथा वंगलादेशले ७.९१० स्कोर गर्दै कास्य पदक हासिल गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell