PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

तेकवान्दोमा नेपाललाई अर्को स्वर्ण



प्रवीण रानाभाट

तेकवान्दोमा नेपाललाई अर्को स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा १८ देखि २३ वर्ष उमेर समूहको तेकवान्दो अन्तर्गतको टिम पुम्सेमा नेपालले स्वर्ण हात पारेको छ।

नेपालका निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिनाले भारतका खेलाडीलाई पछाडि पार्दै स्वर्ण जितेका हुन्। नेपालले ७ दशमलव ९८ अंक ल्याउँदा भारतले ७ दशमलव ९७ अ‌ंक ल्याएर रजत पदकमा चित्त बुझायो।

७ दशमलव ७६ ल्याएको बंगलादेशले कास्य पदक पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell