PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेर्नुस होम ग्राउन्डमा भुटानविरुद्ध ४ गोल गर्दाका तस्विरहरु

हेर्नुस होम ग्राउन्डमा भुटानविरुद्ध ४ गोल गर्दाका तस्विरहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


१३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज दशरथ रंगशालमा भएको फुटबल खेलमा नेपाल विजयी भएको छ। भुटानसँग भएको प्रतिस्पर्धामा  नेपालले ४-० गोल ले विजयी हासिल गरेको हो।

नेपालका लागि कप्तान सुजल श्रेष्ठले खेल सुरु भएको पाँचौं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ४९ औं मिनेटमा उनले नै दोस्रो गोल गरेका थिए। यस्तै  ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका थिए।

७६ मिनेटमा मिक्चेन तामाङले गोल गर्दै नेपालका लागि चौथो गोल गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell