PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

१० हजार मिटर दौडमा नेपाललाई कास्य



पहिलोपोस्ट

१० हजार मिटर दौडमा नेपाललाई कास्य

काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद ( साग)  अन्तर्ग आज भएको १० हजार मिटर दौडमा नेपालले कास्य पदक जितेको छ।

आज बिहान भएको खेलमा दीपक अधिकारीले कास्य पदकमा नै चित्त बुझाउनु परेको हो।

भारतका सुरेश कुमारले स्वर्ण पदक जितेका छन्। त्यस्तै श्रीलकाले रजत पदक जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell