PahiloPost

Dec 20, 2025 | ५ पुष २०८२

उसुमा दीपक हमाललाई स्वर्ण, जितपछि बालबालिकाहरुसँग खुशी साटे

उसुमा दीपक हमाललाई स्वर्ण, जितपछि बालबालिकाहरुसँग खुशी साटे

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण जितेको छ। उसुको थाउलो विधा अन्तर्गत १९.३२ अंक ल्याएर दीपक हमालले स्वर्ण जितेका हुन्।  भारतका साजन लामाले १९. १२ अंक जोड्दै  रजत पदक जिते।

स्वर्ण जितिसकेपछि हमालले खेल हेर्न आएका बालबालिकाहरुसँग सामुहिक तस्विर खिचाएका थिए। 

 



ट्रेन्डिङ पोस्ट

Ncell